कविता Get link Facebook X Pinterest Email Other Apps May 21, 2020 कोरोनाले दिएका विपुल पिरहरू भोग्न धेरै छ बाँकी सीमा मिच्ने छिमेकी अझ कति खतरा बुझ्न धेरै छ बाँकीहाम्रो यो जिन्दगीमा नव नव घटना देख्न धेरै छ बाँकी लेख्दै जाऔं सबैले अब कलम लिई लेख्न धेरै छ बाँकी । Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment